माननीय सुनिल लम्साल

माननीय सुनिल लम्साल

पूर्वाधार विकास मन्त्री

प्रारम्भिक जीवन

पूर्वाधार विकास मन्त्री माननीय सुनिल लम्सालले सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकाेत्तर अध्ययन गर्नु भएकाे छ भने फाेहर व्यवस्थापनमा पी.एच.डी अध्ययनरत हुनुहुन्छ |