योजना, अनुगमन तथा मूल्यांकन महाशाखा
महाशाखा प्रमूख
सहसचिव (ई.) : श्री रामहरि पोखरेल
योजना अनुगमन तथा मूल्यांकन महाशाखा:
-
विकास आयोजना, तर्जुमा, कार्यन्वयन, मुल्यांकन सम्बन्धी कार्य गर्ने ।
-
विकास सम्बन्धी नीति तर्जुमा गर्ने ।
-
विकास आयोजनाहरुको प्रगति समिक्षा गर्ने ।
-
आयोजनाहरुको निरीक्षण गर्ने ।
-
क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
-
बैदेशिक सहयोगबाट संचालित आयोजना सम्बन्धमा गुणस्तर तथा बैदेशिक सहयोग महाशाखासंग समन्वय गर्ने
-
सामयिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
-
वातावरण संरक्षण, लैङ्गिक, सामाजिक समावेशीकरण र संघ संस्था सम्बन्धी कार्यको समन्वय गर्ने ।
-
मन्त्रालयको प्रवक्ता र सूचना अधिकारी सम्वन्धी काम गर्ने ।
-
विपत्त व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
-
अनुगमन तथा मूल्यांकन शाखा:
-
आयोजना कार्यन्वयनको निरीक्षण गर्ने ।
-
आयोजनाहरुको अनुगमन गर्ने ।
-
विकास आयोजनाहरुको प्रगति समिक्षा गर्न सहयोग गर्ने ।
-
मन्त्रालयको प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने ।
-
मन्त्रालयको प्रगति विवरण प्रकाशन गर्ने ।
-
सहायक सुचना अधिकारी तथा सहायक प्रवक्ता सम्वन्धी कार्य गर्ने ।
योजना शाखा:
-
विकास सम्बन्धी नीति निर्धारणमा सयहोग गर्ने ।
-
विकास आयोजना तर्जुमा गर्न सघाउने ।
-
योजना स्वीकृतार्थ पेश गर्ने ।
-
क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्न सहयोग गर्ने ।
-
योजनाको दुरुस्त अभिलेख राख्ने ।
-
वातावरण तथा सामाजिक शाखा:
-
वातावरण संरक्षण सम्बन्धी नीति योजना तर्जुमा गर्ने ।
-
सामाजिक लैङ्गिक समावेशीकरण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
-
वातावरण सम्बन्धी संघ संस्थाहरुसंग संपर्क र समन्वय गर्ने ।
-
वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी कार्य गर्ने ।
-
प्रारंभिक वातावरणीय परीक्षण सम्बन्धी कार्य गर्ने ।
-
विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
अनुगमन तथा मूल्याङ्कन शाखा:
-
आयोजना कार्यान्वयनको निरिक्षण गर्ने ।
-
आयोजनाहरुको अनुगमन गर्ने ।
-
विकास आयोजनाहरुको प्रगति समीक्षा गर्न सहयोग गर्ने ।
-
मन्त्रालयको प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने ।
-
मन्त्रालयको प्रगति प्रतिवेदन प्रकाशन गर्ने ।
-
सहायक सूचना अधिकारी तथा सहायक प्रवक्ता सम्बन्धी कार्य गर्ने ।
-
सुशासन तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
वातावरण तथा सामाजिक शाखा:
-
वातावरण संरक्षण सम्बन्धी नीति योजना तर्जुमा गर्ने ।
-
सामाजिक लैङ्गिक समावेशीकरण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
-
वातावरण सम्बन्धी संघ संस्थाहरुसँग सम्पर्क र समन्वय गर्ने ।
-
वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी कार्य गर्ने ।
-
प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि कार्य गर्ने ।
-
विपद् व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
-
वातावरण संरक्षण लैङ्गिक समावेशीकरण तथा विपद् व्यवस्थापन विषय अन्तर्गत तथा अन्य निकायहरुसँग समन्वय गर्ने ।