national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१

रेल विभाग

श्री हरि कुमार पोखरेल

महानिर्देशक(ई .), रेल विभाग

नेपाल सरकारको २०६८।०३।०१ को मन्त्रिपरिषद्को निणर्यबाट, तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तरगत नेपाल राज्यमा रेल तथा मेट्रो यातायातको पहिचान, विकास, निर्माण, विस्तार, एवं सञ्चालनको लागि रेल विभाग को स्थापना भएको हो । हाल रेल विभागबाट रेल्वे तथा मेट्रो विकास आयोजना, भारतीय सहयोगको रेल परियोजना, मेची महाकाली विद्युतिय रेलमार्ग, काठमाण्र्डौ मेट्रो आयोजनाहरु, सञ्चालनमा छन् ।

For more information:

www.dorw.gov.np