योजना अनुगमन तथा मूल्यांकन महाशाखा:

 

महाशाखा प्रमूख

 सहसचिव (ई.) :  श्री  उमेश विन्दु श्रेष्ठ  

योजना अनुगमन तथा मूल्यांकन महाशाखा:

  • विकास आयोजना, तर्जुमा, कार्यन्वयन, मुल्यांकन सम्बन्धी कार्य गर्ने ।
  • विकास सम्बन्धी नीति तर्जुमा गर्ने ।
  • विकास आयोजनाहरुको प्रगति समिक्षा गर्ने ।
  • आयोजनाहरुको निरीक्षण गर्ने ।
  • क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
  • बैदेशिक सहयोगबाट संचालित आयोजना सम्बन्धमा गुणस्तर तथा बैदेशिक सहयोग महाशाखासंग समन्वय गर्ने
  • सामयिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
  • वातावरण संरक्षण, लैङ्गिक, सामाजिक समावेशीकरण र संघ संस्था सम्बन्धी कार्यको समन्वय गर्ने ।
  • मन्त्रालयको प्रवक्ता र सूचना अधिकारी सम्वन्धी काम गर्ने ।
  • विपत्त व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • अनुगमन तथा मूल्यांकन शाखा:
  • आयोजना कार्यन्वयनको निरीक्षण गर्ने ।
  • आयोजनाहरुको अनुगमन गर्ने ।
  • विकास आयोजनाहरुको प्रगति समिक्षा गर्न सहयोग गर्ने ।
  • मन्त्रालयको प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने ।
  • मन्त्रालयको प्रगति विवरण प्रकाशन गर्ने ।
  • सहायक सुचना अधिकारी तथा सहायक प्रवक्ता सम्वन्धी कार्य गर्ने ।

 

योजना शाखा:

  • विकास सम्बन्धी नीति निर्धारणमा सयहोग गर्ने ।
  • विकास आयोजना तर्जुमा गर्न सघाउने ।
  • योजना स्वीकृतार्थ पेश गर्ने ।
  • क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्न सहयोग गर्ने ।
  • योजनाको दुरुस्त अभिलेख राख्ने ।
  • वातावरण तथा सामाजिक शाखा:
  • वातावरण संरक्षण सम्बन्धी नीति योजना तर्जुमा गर्ने ।
  • सामाजिक लैङ्गिक समावेशीकरण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
  • वातावरण सम्बन्धी संघ संस्थाहरुसंग संपर्क र समन्वय गर्ने ।
  • वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी कार्य गर्ने ।
  • प्रारंभिक वातावरणीय परीक्षण सम्बन्धी कार्य गर्ने ।
  • विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

 

अनुगमन तथा मूल्याङ्कन शाखा:

  • आयोजना कार्यान्वयनको निरिक्षण गर्ने ।
  • आयोजनाहरुको अनुगमन गर्ने ।
  • विकास आयोजनाहरुको प्रगति समीक्षा गर्न सहयोग गर्ने ।
  • मन्त्रालयको प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने ।
  • मन्त्रालयको प्रगति प्रतिवेदन प्रकाशन गर्ने ।
  • सहायक सूचना अधिकारी तथा सहायक प्रवक्ता सम्बन्धी कार्य गर्ने ।
  • सुशासन तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

 

वातावरण तथा सामाजिक शाखा:

  • वातावरण संरक्षण सम्बन्धी नीति योजना तर्जुमा गर्ने ।
  • सामाजिक लैङ्गिक समावेशीकरण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
  • वातावरण सम्बन्धी संघ संस्थाहरुसँग सम्पर्क र समन्वय गर्ने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी कार्य गर्ने ।
  • प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि कार्य गर्ने ।
  • विपद् व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
  • वातावरण संरक्षण लैङ्गिक समावेशीकरण तथा विपद् व्यवस्थापन विषय अन्तर्गत तथा अन्य निकायहरुसँग समन्वय गर्ने ।