यातायात बिभाग

श्री नारायण प्रसाद भट्टराई

महानिर्देशक, यातायात व्यवस्था  विभाग

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य रहेको छ । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुको विवरण अनुसूची-२ मा दिइएको छ ।
 
For more informations